Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समता घरेलु लघुवित्त संस्थामा जागिरको अवसर

२०७८ बैशाख ५ गते


बैंकिङ खबर/समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले अनुगमन अधिकृत/प्रमुखका लागि केहि, शाखा प्रमुखका लागि केहि, फिल्डका लागि केहि, सहायक प्रशिक्षार्थीका लागि केहि कर्मचारी मागेको छ । इच्छुकले सूचनाका प्रकाशित भएको ५ दिनभित्र आवेदन दिन सक्नेछन् ।