Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति माईक्रोफाइनान्समा रोजगारी खुल्यो, SLC/SEE पासलाई अवसर

२०७५ माघ २ गते

बैंकिङ खबर । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले प्रशिक्षार्थी सहयक लेबलका केहि कर्मचारी माग गरेको हो । SLC/SEE पास गरी ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक रहेका सबैले आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले निवेदनको साथ हालसालै खिचेको फोटोसहितको बायो डाटा १५ दिन भित्र संस्थाको इमेल http://ngtmicrovacancy@gmail.com मार्फत पठाउन सकिने छ ।