Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

राष्ट्र बैंकका निर्देशक मातृशोकमा 

२०७३ फाल्गुन २७ गते

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रेवति नेपाललाई मातृशोक परेको छ । उनकी आमा विष्णुकुमारी नेपालको ७३ बर्षको उमेरमा निधन भएको हो । दमको विरामी नेपालको काठमाडौंस्थित सिभिल हस्पीटलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्यले जनाएका छन् । उनको निधनप्रति बैंकिङ खबर हार्दिक श्रदाञ्जली व्यक्त गर्दछ ।