Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

नेपाल एसबीआई बैंकका मेनेजरको खुकरी प्रहार गरी हत्या

२०७४ बैशाख २४ गते

नेपाल एसबीआई बैंक लैनचौरका मेनेजर ३२ वर्षीय सरोज सुवेदीको हत्या भएको छ । सुवेदीकका आफ्नै मामाका छोरा २७ वर्षीय पारस कोइरालाले आईतबार बिहानै भक्तपुरको मध्यपुर थिमीमा सुवेदीको हत्या गरेका हुन् । सुवेदी घरमा बसिरहेको अवस्थामा कोइरालाले खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।  खुकुरी प्रहारबाट घाइते सुवेदीको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार हत्यारा कोइरालालाई धादिङबाट पक्राउ गरिएको छ ।