Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शिखर इन्स्योरेन्सको ६० प्रतिशत बोनस सेयर पारित

admin २०७३ पुष ११ गते
सेयर:

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभाले ६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ३.१५७८९ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ । हाल शिखर इन्स्योरेन्सको चुक्ता पुँजी ५० करोड ९८ लाख रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ८१ करोड ५८ लाख रुपैयाँ पुग्नेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।