Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रोजगारीको अवसर

२०८१ कार्तिक २६ गते

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना, ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना गरी कुल ५५ जना कर्मचारी माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, लेगल, आइटीमा ब्याजलर गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।