बैंकिङ खबर

बुम रेमिटमार्फत पठाएको रकम प्रोग्रेसिभ फाइनान्सले भुक्तानी गर्ने

बुम रेमिट्यान्स प्रालिले प्रोग्रेसिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र प्रोग्रेसिभ फाइनान्सको तर्फबाट वरिष्ठ प्रबन्धक...


ज्योति विकास बैंकलाई अन्तरराष्ट्रिय अवार्ड

हालै लण्डनमा सम्पन्न एउटा अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकले वेष्ट इन्टरप्राइज अवार्ड प्राप्त गरेको छ । यो अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो...


प्रभु बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

प्रभु बैंक लिमिटेडको बागलुङ्ग बजारस्थित बागलुङ शाखाले चैते दशै मेलाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गत बुधवार सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारी...


सिटिजन्स बैंकद्धारा ‘Citizens Bank Open Golf Tournament-2017’ प्रायोजन 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेलकुद जगतमा टेवा पुर्याउने उद्देश्यले यस वर्ष पनि ‘Citizens Bank Open Golf Tournament-2017’ प्रायोजन गर्र्ने भएको छ । बिगत ३ वर्ष...


ग्लोबल आईएमई बैंकको दशौँ साधारणसभा : १५.७६ प्रतिशत बोनस सेयर पारित

ग्लोबल आइएमई बैंक लिमिटेडका सेयरधनीले १५.७६ प्रतिशत बोनस सेयर पाउने भएको छन् । बैंकको सोमबार (चैत्र २१ गते) सम्पन्न दशौँ बार्षिक साधारणसभाले गत आर्थिक वर्षको योग्य...


बाँकेमा प्रभु बैंकद्धारा आँखा शिविर सम्पन्न

प्रभु बैंक लिमिटेड नेपालगञ्ज शाखा कार्यालयले आँखाशिविर सम्पन्न गरेको छ । आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्रदायित्व अन्तर्गत विभिन्न समाज उपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएको...


श्रवण शक्ति कम भएका विद्यार्थीलाई प्रभु बैंकको सहयोग 

अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित प्रभु बैंक लिमिटेडको शाखा कार्यालयले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ति कम भएका विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु...


इटहरीमा टुरिजम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडेले इटहरी शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ । बैंकले आइतबार (चैत्र २० गते) एक विशेष कार्यक्रमको आयोजना गरी उक्त शाखाको उद्घाटन...


नेपाल बैंकको ५७औँ साधारणसभा सम्पन्न

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको ५७ औं साधारणसभा मिति २०७३ चैत्र २० गते काठमाडौँमा सम्पन्न भएको छ । सभामा बैंकको सञ्चालक समितिका अध्यक्ष जनार्दन...


लक्ष्मी बैंकले पूरा गर्यो स्थापनाको १५ वर्ष

लक्ष्मी बैंकले सञ्चालनको १५ वर्ष पुरा गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा...