Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

क्याफे कफी डे मा बैंक अफ काठमाण्डूको १०% छुट

२०७४ मंसिर ५ गते

जावलाखेलस्थित क्याफे कफी डे मा BOK भिजा कार्ड प्रयोगकर्तालाई बैंक अफ काठमाण्डुले १०% छुटको व्यवस्था गरेको छ । क्याफे कफी डे को यो शाखा नेपालमा पहिलो हो । विभिन्न ६ राष्ट्रहरुमा क्याफे कफी डे ले अनेक प्रकारका तातो तथा चिसो पेय प्रदान गरिरहेको छ । आउँदो जाडो मौसमलाई ध्यानमा राखी कफिप्रेमीहरुलाई उत्साहित गर्न बैंक अफ काठमाण्डूले उक्त अफर ल्याएको हो ।