सेयरबजारमा उछाल, एकैदिन झन्डै १९ अर्बको कारोबार

बैंकिङ खबर/शेयर बजार परिसूचक नेप्सेले सोमबार तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो । बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८, फाइनान्सको २५, […]


लयमा सेयरबजार, एकै दिन साढे १९ अर्बको कारोबार

बैंकिङ खबर/ आइतबार सेयरबजार लयमा देखिएको छ। शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले फेरि नयाँ रेकर्ड बनाएकाे छ । परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो ।  नेप्से परिसूचक ३८ दशमलव २३ अङ्कले बढेर २९ सय ८३ दशमलव १० अङ्कमा […]


एक महिनामा साढे २ अर्ब सेयर धितो कर्जा, कुन बैंकले कति ?

बैंकिङ खबर/एक महिनाको अवधिमा बैंक तथा वित्त कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बैशाख महिनामा २ अर्ब ४५ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ९१ […]


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलक बोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै, […]


‘पूँजी बजारमा लगानीकर्ताहरू प्रविधिमैत्री हुँदै गएका छन्’

भिष्म ढुंगाना अध्यक्ष नेपाल धितोपत्र बोर्ड नेपाल धितोपत्र बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनकरूपमा बढ्दै गएको छ । २०७७ असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा करिब शत प्रतिशतको वृद्धि भै हाल ३५ लाख नाघेको अवस्था छ । २०७७ असारमा करिब ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्या […]


लहैलहैमा लागेर शेयरमा लगानी नगर्नुहोस्: धितोपत्र बोर्ड

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ ।  बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ । अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग […]


राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र बिक्री गर्दै

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकले मंगलबारबाट ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले छ वर्ष अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो। वार्षिक ८.५० प्रतिशत ब्याजदरको कूल दुई अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने जानकारी दिइएको छ। प्रतिकित्ता एक हजार रूपैयाँ […]


सेयर बजारमा नयाँ कीर्तिमान

बैंकिङ खबर/ कारोबारको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले अर्को नयाँ कीर्तिमान कायम गरेको छ । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेको बेला नै नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा पुगेको छ ।     नेपाल स्टक एक्सचेञ्जका अनुसार  आइतबार नेप्से ५०.१३ बिन्दुले बढेर दुई हजार ९०६.८९ मा पुगेको छ । यो […]


लयमा सेयरबजार, बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण

बैंकिङ खबर/सेयरबजार लयमा देखिएको छ। साताको अन्तिम कारोबार दिन झण्डै १७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन नेप्से सूचक २९.६४ अंकले बढेर २८५६.७७ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च विन्दु हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.१२ विन्दुमा पुगेको छ। कारोबार रकम पनि झण्डै १७ […]


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबार देखि ८.५ प्रतिशत आरबीबीएल डिवेञ्चर २०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक […]