कोभिड महामारी र अस्थीर राजनीतिबीच सेयरबजारमा उछाल, नेप्से २८ सय माथि

बैंकिङ खबर । कोभिड महामारी र अस्थीर सरकारको चपेटामा पनि सेयर कारोबार सबैभन्दा माथि पुगेको छ । नेप्से परिसूचक हालसम्मकै ऐतिहासिक नयाँ उचाइमा पुगेको छ । आइतबार ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ । नेप्से परिसूचकले आइतबार २८ सय २० माथि पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार कारोबार खुलेको […]


प्रभु सेलेक्ट फण्डको इकाईमा तेस्रो दिन १४५ प्रतिशतको आवेदन

बैकिङ खबर/यहि जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेस्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेस्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ । ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानी कर्ताहरुबाट १ अर्ब […]


दोश्रो दिन मै १०४ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई

जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई दोश्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोश्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ । ४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई […]


पहिलो दिन नै ५६ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई

बैंकिङ खबर/बुधबारदेखि निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिन मै ५६ प्रतिशतभन्दा बढी आवेदन परेको छ । १७ हजार ९ सय ७२ जनासर्वसाधारण लगानी कर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले आजजेष्ठ […]


सेयर बजारमा राम्रो लगानीको अबसर : भोलीदेखि प्रभु सेलेक्ट फण्डको बिक्री खुला

बैंकिङ खबर/प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेष्ठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड […]


‘प्रभु सेलेक्ट फण्ड’मा लगानीको अबसर : ढुक्कले गर्नुस् लगानी !

बैंकिङ खबर / प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्दैछ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवर्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु […]


बुक बिल्डिङका लागि ५ नयाँ संस्थागत लगानीकर्ता थपिए

बै‌किङ खबर/बुक बिल्डिङ विधिमा ५ वटा नयाँ संस्थागत लगानीकर्ता थपिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार थप ५ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति प्रदान गरिएको हो । बोर्डका अनुसार थपिएका संस्थागत लगानीकर्तामा सीबीआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्यूचुअल फन्ड–१, सिटिजन्स म्यूचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिेट र कुमारी इक्विटी फन्ड छन् । बोर्डले यसअघि ७४ वटा […]


मर्चेण्ट बैंकरहरुद्वारा सम्पूर्ण सेवा स्थगित

बैंकिङ खबर/मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईनमार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् । उनीहरुले कार्यालयबाट जनसम्पर्क हुने सबै सेवा स्थगित भएको घोषणा गरेका छन् । धितोपत्र बोर्डले बैशाख ३० गते दिएको निर्देशनपछि मर्चेन्ट बैंकर्स एशोसिएसनले शुक्रबार यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै मर्चेन्ट बैंकका सबै कार्यालयमा अब सेवाग्राही जान पाउने […]


सिईडिबि हाइड्रोपावरकाे आइपिओ बाँडफाँट

बैंकिङ खबर/सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आइपिओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट भएको हो । कम्पनीको आइपिओमा १६ लाख ८५ हजार ६२७ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको […]


३ जनाभन्दा बढी कर्मचारी परिचालन नगर्न धितोपत्र बोर्डको निर्देशन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल(ब्राेकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ । अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने भएकोले सिष्टम सञ्चालन गर्न बाहेका सबैलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोध गरेको हो । बाेर्डले बिहीबार एक […]