आइतबारको शेयर बजार : ७८ करोडको कारोबार, सूचक ५.७८ अंकले बढ्यो

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ७८ करोड माथिको कारोबार भएको छ । दिनभरिमा १ सय २६ वटा कम्पनिको १० लाख ९५ हजार ५ सय ६९ कित्ता शेयर ३ हजार ६ सय २९ पटक किनबेच हुँदा ७८ करोड २५ लाख ९७ हजार ८ सय ९२ रुपैँया बराबरको कारोबार भएको छ । आइतबार शेयर सूचक पनि […]


साताभरको नेप्से : कारोबार ओर्लियो, परिसूचक हालसम्मकै उच्च विन्दुमा

यस साता नेपाल स्टक एक्सचेन्जमा २ अर्ब ७९ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४३ वटा कम्पनीको ४७ लाख ५४ हजार ५  सय ८० कित्ता शेयर १३ हजार ४ सय ६४ पटक खरिद विक्रि भएका छन् । कारोबार रकम गत साताको भन्दा १ दशमलव ३९ प्रतिशत […]


नेप्सेले पार गर्यो १३०० को विन्दु, ६२ करोडको कारोबार

साताको अन्तिम दिन शेयर बजारले १३०० अंक पार गरेको छ । उदारीकरण तथा पुँजीवादी अर्थ नीति लिएको नेपाली कांग्रेसको १३औं महाधिवेसन सुरु भएकै बजार ४.९८ अंकको वृद्धिसँगै १३००.७६ अंकमा पुगेर बन्द भएको छ । त्यस्तै, बजारमा ६२ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय २६ वटा कम्पनिको १० लाख ८४ हजार ९२ कित्ता शेयर […]


बुधबारको शेयर बजार : ६० करोडको कारोबार, सूचक पनि बढ्यो

सेयर बजार ६.२६ अंकको बृद्धिसँगै नेप्से सुचक १३०० अंकको नजिक पुगेको छ । सुरुदेखि नै उकालो लागेको बजार १२९५.७८ अंकमा रोकिएको छ । बजारमा ६० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ  । दिनभरिमा १२६ कम्पनीका १० लाख ४७ हजार २ सय ९२ कित्ता सेयर ३ हजार २ सय ३१ पटक किनबेच भएका छन् […]


शेयर विश्लेषक अनिश घिमिरेको विश्लेषण : ‘तत्काल बजार घट्दैन’

अहिले नेपाली शेयर बजार लगातार उताचढाव आइरहनुको एउटा कारण भनेको बजारमा सप्लाई कम हुनु हो । सबै कम्पनिहरु मर्जरमा जाने क्रम चलिरहँदा सप्लाईमा घटबढ भइरहेको छ । अर्को कुरा भनेको पुँजी बजारमा सहभागीको संख्यामा पनि कमी आइरहेको छ । बजारको अवस्था उतारचढावमा देखिएपनि घट्दा कम अंकले घट्ने र बढ्दा ह्वात्तै बढ्ने भइरहेको छ । त्यसले […]


यसरी सुरु भयो नेपालको शेयर बजार : शेयर विकासक्रम (विवरणसहित)

विसं १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा शेयर कारोबार शुरु भएको थियो । त्यस बखत ती संस्थाले शेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेन्ज थिएनन् । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स […]


शेयर बजारमा अर्को हलचल : १० ब्रोकर बराबर एउटा डीपी

नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यता सम्बन्धि कार्यमा विशिष्टीकरण गराउने उद्येश्यले आफ्नो नियम संशोधन गरेको छ । बोर्डले कमतीमा १० वटा शेयर ब्रोकर मिलेर मात्रै एउटा निक्षेप सदस्य (डीपी) खोल्न पाउने गरि नियम संशोधन बोर्डका प्रवक्ता निरज गिरीले एक वक्तव्यमार्फत जानकारी गराए । यसबाट इच्छुक धितोपत्र दलाल व्यवसायीहरु मिलेर ठूलो पुँजी तथा पर्याप्त क्षमताका साथ निक्षेप […]


नेपाली पुँजीबजार आधुनिक बन्नका ५ कारणहरु

नेपाल धितोपत्र बोर्डले नेपाली पुँजीबजार आधुनिकीकरणको युगमा प्रवेश गरिसकेको दाबी गरेको छ । अर्धस्वचालित अवस्थामा रहेको नेपाली शेयर बजार पूर्णस्वचालित प्रणालीमा जानुलाई बोर्डले आधुनिकीकरणको नाम दिएको हो । पुँजी बजार आधुनिकिकरणको प्रक्रियामा रहेकाले नयाँ प्रविधि मार्फत दोस्रो बजारमा कारोबार गरी बढीभन्दा बढी फाइदा लिन बोर्डले आग्रह गरेको छ । त्यस्तै, बोर्डले सबै कम्पनि र लगानीकर्तालाई […]