वाणिज्य बैँक समूहले सम्हाल्यो बुधबारको शेयर बजार, ७३ करोड माथिको कारोबार 

बुधबार ७३ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३१ वटा कम्पनिको १४ लाख २६ हजार ५ सय ६४ कित्ता शेयर ३ हजार ७ सय ६३ पटक किनबेच हुँदा ७३ करोड ३५ लाख २३ हजार ६ सय १३ रुपैँया बराबरको कारोबार भएको हो । परिसूचक भने ३.४६ अंकले बढेर १३४५.५३ अंकमा पुगेको […]


ओर्लियो शेयर बजार, ९७ करोडको कारोबार

सोमबार शेयर बजारमा ९७ करोड माथिको कारोबार भएको छ । दिनभरिमा १ सय २७  वटा कम्पनिको १९ लाख ३२ हजार ६ सय ६१ कित्ता शेयर ४ हजार ५ सय ६५ पटक किनबेच हुँदा ९७ करोड ७ लाख १२ हजार ८ सय ७२ रुपैँया बराबरको शेयर कारोबार भएको हो । नेप्से परिसूचक १.८६ अंकले घटेर १३४२.०७ […]


आइतबारको शेयर बजार : ८९ करोड ९७ लाखको कारोबार, सबै समूह हरियो

साताको सुरुको दिन नेपाल स्टक एक्सचेन्जमा झण्डै ९० करोडको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १२ वटा कम्पनिको १९ लाख २५ हजार ४ सय ६३ कित्ता शेयर ३ हजार ८ सय २८ पटक खरिदविक्रि हुँदा ८९ करोड ९७ लाख ८६ हजार ७ सय ६१ रुपैँयाको शेयर कारोबार भएको हो । नेप्से परिसूचक पनि […]


यस साताको शेयर बजार : १ सय ३० प्रतिशतले बढ्यो कारोबार

यस साता नेपाल स्टक एक्सचेन्जमा ४ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४५ वटा कम्पनिहरुको ६७ लाख १४ हजार २ सय ३० कित्ता शेयर १८ हजार ४ सय ७ पटक खरिदविक्रि हुँदा ४ अर्ब २ करोड ८९ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको […]


वीमाले उकाल्दै शेयर बजार, साताको अन्तिम दिन ९२ करोडमाथिको कारोबार

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९२ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २३ वटा कम्पनिको १९ लाख ७० हजार ९ सय ५३ कित्ता शेयर ४ हजार ४३ पटक खरिदविक्रि हुँदा ९२ करोड ६२ लाख २६ हजार ४ सय ८८ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचक पनि विहिबार १०.७६ अंकले बढेर […]


वीमाले थाम्यो शेयर बजार, सामान्य वृद्धिसँगै ७३ करोड ८४ लाखको कारोबार

सोमबार घटेर बन्द भएको शेयर बजार मंगलबार सामान्य बढेको छ । सोमबार वीमा समूहले ओरालेको शेयर बजार मंगलबार वीमाले नै थामेको छ । ०.६५ अंकले बढ्दै नेप्से परिसूचक १३१२.८५ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । सोमबार ६५ करोडको कारोबार भएको बजारमा मंगलबार ७३ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय […]


वीमाले ओराल्यो शेयर बजार : ६५ करोड ९६ लाखको कारोबारमा सिमित

केही समययता निरन्तर उकालो लागिरहेको शेयर बजारमा सोमबार ब्रेक लागेको छ । आइतबार एक अर्बको कारोबार भएको बजार सोमबार ६५ करोडको कारोबारमा सिमित भएको हो । सोमबार १ सय १७ वटा कम्पनिको १० लाख ८० हजार ४ सय ६१ कित्ता शेयर ३ हजार १ सय ९ पटक किनबेच हुँदा ६५ करोड ९६ लाख १३ हजार […]


आइतबारको शेयर बजार : एक अर्बमाथिको कारोबार, परिसूचक सामान्य बढ्यो

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब रुपैँया बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १६ वटा कम्पनिको १४ लाख ६० हजार ७ सय २५ कित्ता शेयर ४ हजार २ सय ९३ पटक खरिद विक्रि हुँदा १ अर्ब ८३ लाख ८८ हजार १ सय ७३ रुपैँया बराबरको कारोबार भएको हो । परिसूचक […]


साताभरको नेप्से : दुई दिनमा १ अर्ब ७४ करोडको कारोबार, नयाँ विन्दुमा परिसूचक

यस साता नेपाल स्टक एक्सचेन्जमा पहिलो र अन्तिम दिन गरि दुई दिन मात्र कारोबार भयो । कारोबार भएका दुई दिनमा १ सय ३४ वटा कम्पनिको २९ लाख ३९ हजार ६ सय ५० कित्ता शेयर ६ हजार ६ सय ६९ पटक खरिद विक्रि हुँदा कुल १ अर्ब ७४ करोड ९३ लाख ३ हजार रुपैँया बराबरको कारोबार […]


साताको अन्तिम दिन नेप्सेमा उछाल, वीमाका लगानीकर्ताले बढाए सम्पत्ति

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९६ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २६ वटा कम्पनिको १८ लाख ४४ हजार २ सय ९ कित्ता शेयर ४ हजार ४१ पटक किनबेच हुँदा ६७ लाख ६३ हजार ३ सय ६७ रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । विहिबार नेप्से परिसूचक पनि ११.४९ […]