प्रभु बैंकको ऋणपत्र: थपियो आवेदन दिने म्याद

बैंकिङ खबर/प्रभु बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.५० प्रतिशत प्रभु बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको […]


६ अर्ब बढीको आइपीओ आउँदै : कुन-कुन कम्पनीमा लगानी गर्ने ?

बैंकिङ खबर/अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ । यसअघि खुलेका कम्पनीमा परेको आवेदनले पनि यसलाई पुष्टि गरेको छ । अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त १८ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ । सानो लगानीमा पनि राम्रो […]


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्र्तगतको ८० हजार कित्ता शेयर बिक्रीगर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलक बोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै […]


सेयरबजारमा उछाल, एकैदिन १७ अर्बको कारोबार

बैंकिङ खबर/आइतबार सेयर बजारमा नयाँ रेकर्ड बनेको छ ।  नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको हाे। १२. ६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । त्यस्तै कारोबार रकममा अर्को रेकर्ड बनेको छ । एकै दिन १७ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ […]


एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर

बैंकिङ खबर/ सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिनुभएकाे हाे । बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ। बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने […]


प्रभु सेलेक्ट फण्डको बाँडफाँड, यसरी हेर्नुस् नतिजा !

बैंकिङ खबर/ प्रभु सेलेक्ट फण्डको शुक्रबार बाँडफाँड भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जनालाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको हो । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई मागअनुसार […]


बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशाेधन गर्दै बैंक वित्तीय संस्थालाई सेयर लगानीमा कडाइ गरेको हो।  अब बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाउने छैनन् । यसअघि (मिति २०७८।०२।१० […]


उदयपुर सिमेन्टले २ अर्ब ५० लाखको आइपीओ जारी गर्ने

बैंकिङ खबर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणमा सेयर जारी गरेर उद्योगको पुँजी बढाउने सोच बनाएको छ। उद्योगमा शतप्रतिशत सरकारको लगानी छ । यसको अधिकृत तथा चुक्ता पुँजी अहिले चार अर्ब रुपैयाँ रहेको छ । यसलाई बढाएर १० अर्ब बनाउने योजनाअनुरुप जेठ ३० मा गर्न लागिएको साधारणसभामा प्रस्ताव समेत लगिँदै छ । हाल उद्योगले सरकारलाई तिर्नुपर्ने […]


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ […]


करिब २ गुणाले ओभर सब्सक्राइब भयो प्रभु सेलेक्ट फण्ड

बैंकिङ खबर/जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबारबाट बन्दभएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिन पाँच बजे सम्म यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिमदिन अपरान्ह ५ बजेसम्म १९ करोड  ७८ लाख ५८ हजार २ सय ८० इकाईका […]