प्रिओपन सेसनको कारोबार सीमा मूल्य २ % मा झर्‍यो

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले दोश्रो बजारको प्रारम्भिक कारोबार सत्र (प्रिओपन सेसन)को कारोबार सीमा घटाएको छ । नियमित कारोबार हुनुभन्दा अघिको सेसनको कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेको हो । बोर्डले असार १० गते बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल ५ प्रतिशत रहेको मूल्य परिवर्तन सीमालाई घटाएर २ प्रतिशत कायम गरेको हो ।   त्यस्तै, […]


कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

बैंकिङ खबर/कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड २०८७ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बुधबार बैंकको एक हजार रुपैयाँ अंकित मुल्यका १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत माघ २२ गते देखि फागुन ६ गते सम्म एक हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख […]


७९.४४ अंकले बढ्यो सेयर बजार, कारोबार भने १० अर्बमा सिमित

बैंकिङ खबर/निरन्तर रुपमा ओरालो लागेको सेयर बजार मंगलबार भने बढेकाे छ । गत ५ दिनको कारोबारमा १८८ बिन्दुले ओरालो लागेको बजार मंगलबार भने ७९.४३ अंकले उकालो लागेको छ । जुन साेमबारको तुलनामा २.८० प्रतिशतले बढेर २९१३.८४ बिन्दुमा पुगेको छ । गत मंगलबार नेप्से परिसूचक ३०२२ बिन्दुमा रहेको थियो । त्यसपछि ५ दिनको कारोबार अर्थात हिजो […]


प्रभु सेलेक्ट फण्ड सूचीकृत, मंगलबारदेखि किनबेच गर्न पाइने

बैंकिङ खबर/ प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको छ । उक्त फण्ड साेमबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो ।  यससँगै उक्त […]


सेयरबजारमा एकैदिन ७१.०६ अंकको गिरावट, लगानीकर्ताको आकर्षण ऋणपत्रमा !

बैंकिङ खबर/ साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा सीमित भएको छ । साेमबार २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ कायम भएको छ । यो दिन २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा १८ वटा कम्पनीको मात्रै सेयर […]


सर्वोच्चद्वारा धितोपत्र बोर्ड विरुद्धको रिटमा कारण देखाउ आदेश

बैंकिङ खबर/सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश डा.कुमार चुडालको इजलासले बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजिनक गरेको विरुद्ध परेका रिटको पहिलो सुनुवाई गर्दै कारण देखाउ आदेश गरेको हो । बोर्डले के कारणले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरिएको हो त्यसको कारण देखाउनु पर्ने छ । सर्वोच्च […]


सेयर बजारमा पहिरो, एकैदिन ६३ अंकले घट्यो नेप्से

बैंकिङ खबर/ शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ । आइतबार बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय […]


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपालक्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ९,००,००० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु.१४० ।– रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागिकुनै हद नलाग्ने जनाइएको छ […]


शेयर बजारमा तिव्र उतारचढाव, काराेबार रकम १० अर्ब ९० कराेडमा खुम्चियाे

बैकिङ खबर/ नेपाली शेयर बजारमा बिहीबार तिव्र उतारचढाव देखिएको छ । कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। बजार खुलेको केही समयपछि नै नेप्से तिव्र गतिमा ओरालो लागेको थियो भने केही समयपछि नै पुनः तिव्र बढेको नेप्से पुनः सोही गतिमा ओरालो लागेको थियो। त्यसपछि बजार पुनः उकालो लागेर करिब ३००० विन्दु नजिक पुगेको नेप्से, साढे […]


५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेलः धितोपत्र बोर्ड

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको जनाएको थियो । बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र कारोवारमा बदमासी भएको र लगानी जोखिममा पर्न सक्ने ठहर गरेको […]