धितोपत्र बोर्डमा निमित्त अध्यक्षको जिम्मेवारी पौड्याललाई
बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त भएपछि सरकारले दैनिकी काम संचालनका लागि निमित्तको जिम्मेवारी कार्यकारी निर्देशक परिष्टनाथ पौड्याललाई दिएको छ । अर्थ...
लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल निर्वाचित
बैंकिङ खबर । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल चयन भएका छन् । आइतबार सम्पन्न संघको १३ औँ वार्षिक साधारणसभाले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति...
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त
बैंकिङ खबर । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई नेपाल बैंकको संचालक...
नविल बैंकको संचालकमा उदयकृष्ण उपाध्याय
बैंकिङ खबर । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय निर्वाचित भएका छन् । यसअघि युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष रहेका उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत...
सेञ्चुरी बैंकमा सिइओसँगको विवादले डेपुटी सिइओले बैंक छाडे
बैंकिङ खबर । सेञ्चुरी कमर्शियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले पदबाट राजिनामा दिएका छन् । स्थापनाकालदेखि नै सेञ्चुरी बैंकमा कार्यरत भट्टराईले पिएचडी गर्ने...
मेरो माइक्रो फाइनान्समा रामहरि दाहाल पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
बैंकिङ खबर । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको कार्यकालका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा...
प्राइम बैंकको निमित्त सीईओमा सन्जीव मानन्धर नियुक्त
बैंकिङ खबर । प्राइम कमर्सियल बैंकको निमित्त कार्यकारी अधिकृतमा सन्जीव मानन्धर नियुक्त भएका छन् । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्रमुख कार्यकारी अधिकृत नारायणदास...
चार डेपुटी सिईओ नियुक्त गर्दै सिटिजन्स बैंक
बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चार विभागीय प्रमुख अधिकृतहरुलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकका अनुसार, हालका कर्जा अधिकृत सुमित...
सनराइज बैंकका सीईओ पौड्यालको कार्यभार सुरु, बैंकिङ क्षेत्रमा ३२ बर्षभन्दा बढि अनुभव
बैंकिङ खबर । जनक शर्मा पौड्यालले औपचारिक रुपमा सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुरु गरेका छन् । बैंक संचालक समितिको गत आसार २७...
अर्थमन्त्रीका ज्वाईँ राष्ट्र बैंकको अनुसन्धान विभागमा
बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरीज्वाईँ डा. रामशरण खरेलले अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् । उनले मंगलबारदेखि कार्यभार सम्हालेका हुन् । साढे १६...
