Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

ज्योति विकास बैंकको सीइओबाट मनोज ज्ञवाली बाहिरिंदै

२०७७ बैशाख ११ गते

बैंकिङ खबर । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिदैछन् । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनी २ वर्ष बाँकी छँदै बैंकबाट बाहरिने निर्णयमा पुगेका हुन् । ज्ञवालीले बैशाख १५ देखि बैंक छाड्ने जनाइएको छ ।
चार्टर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव समेत छ ।