सम्पदा संरक्षणमा अग्रसर बन्दै एनएमवी बैंक

एनएमबी बैंकले राष्ट्रिय सम्पदा दिवसको अवसर पारेर सम्पदा संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले काठमाडौं र ललितपुरका साँस्कृतिक सम्पदाको हेरचाह, अध्ययन, पानीको धारा सुचारु र सरसफाई कार्यक्रम सम्पन्न गरेको एनएमवी बैंकका सिईओ उपेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार थापाथलीको गोरखनाथ मन्दिर, असन क्षेत्रका सम्पदाहरु र ललितपुरका सम्पदाहरुको उचित संरक्षण र सरसफाईका […]


सिटिजन्स बैंकको आयोजनामा फुटशल टुर्नामेन्ट

सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले ‘Second Citizens Interbank Futsal Tournament’ आयोजना गरेको छ । नेपाल अधिराज्य भरिका १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता २०७३ बैशाख ३ देखि ५ गते सम्म काठमाण्डौको कमलादि स्थिति युनिग्लोब कलेजमा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका विजेतालाई यस बैंकको आगामी वैशाख ७ गते बैंकको मुख्य कार्यालय कमलादिको प्रांगणमा आयोजित […]


फस्र्ट माइक्रोफाइनान्सको खुद मुनाफा ५८.३३ प्रतिशतले बढ्यो

फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको खुद मुनाफा ५८.३३ प्रतिशतले वृद्धि भएको छ । बैँकले चालु आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८० लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको सोहि अवधिमा २ करोड ४३ लाख रुपैयाँ कमाएको थियो । माइक्रोफाइनान्स जगेडामा ६ करोड १९ लाख रुपैयाँ छुटाएको छ भने कर्जा […]


वैशाख २६ मा माछापूछ्रे बैँकको साधारणसभा

माछापुच्छे बैंकको सत्रौं वार्षिक साधारणसभा बैशाख २६ गते होटल पोखरा ग्राण्ड, कास्कीमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, १६ प्रतिशत बोनस शेयर तथा शुन्य दशमलव ८४ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने, संस्थापक समुह तर्फ ५१ र सर्बसाधारण समुहतर्फ ४९ प्रतिशत शेयर संरचना कायम गर्ने र बैशाख […]


सानिमा बैँक अब डिजिटल सिग्नेचर प्रणालीमा

सानिमा बैंक र नेपाल सर्टिफाईङ्ग कम्पनीबीच अनलाईन कारोबारका लागि डिजिटल सिग्नेचर प्रदान गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सर्टिफाईङ्ग कम्पनीका अध्यक्ष बिप्लब मान सिंह तथा सानिमा बंैकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।  नेपाल सर्टिफाइङ कम्पनीले रेडियन्ट इन्फो टेक नेपालद्वारा जारी भएको डिजिटल सिग्नेचर र सर्टिफिकेटहरु व्यवस्थापन गर्दै आएको छ […]


नयाँदील्लीस्थित प्रभू मनि ट्रान्सफरको कार्यालय सर्यो

प्रभु मनि ट्रान्सफरले नयाँ दिल्लीमा रहेको आफ्नो कार्यालय सारेको छ । प्रभुले भारतको राजधानी नयाँ दिल्लीको द्वारकामा संचालनमा ल्याएको प्रमुख कार्यालयलाई सबैलाई केन्द्रविन्दु हुनेगरी क्नाट प्लेसमा स्थानान्तरण गरेको हो ।  प्रभुले यो सुविधायुक्त रेमिट्यान्स सेवाको गत सेप्टेम्वर, २०१५ मा नेपाली राजदुत श्री दीप कुमार उपाध्यायका करकमलबाट उद्घाटन गराई संचालनमा ल्याएको थियो । प्रभुका दुई कार्यालय […]


फेवा विकास बैंकको साधारणसभा सम्पन्न

फेवा विकास बैंकले आ.वं २०७१/७२ को प्रतिवेदन सार्वजनिक गरेको छ । आठौं वार्षिकसाधारणसभाको अवसर पारेर बैँकले सो प्रतिवेदन सार्वजनिक गरेको हो ।  यसैबिच बैंकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने चूक्तापूँजीको ३० प्रतिशत (१०ः३ को अनुपात) हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित […]


राष्ट्रिय वाणिज्य बैँकमा कर्मचारी अभाव हुने संकेत

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैँकमा कर्मचारी अभाव हुने देखिएको छ । करिब ६ हजारबाट २५ सयमा ओर्लिएको कर्मचारी संख्यामा आगामी ३ वर्षमा थप १५ सय कर्मचारी कटौति हुने भएपछि अभाव हुने देखिएको हो । हाल बैँकमा कार्यरत २५ सय २२ जना कर्मचारीमध्ये १ सय २३ जना करारमा रहेका छन् ।   हाल अदालतमा […]


मिर्गौला रोग पीडित सहकर्मीलाई मेगा बैंकको सहयोग 

मेगा बैंकका कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित सोही बैंकमा काम गर्ने सहकर्मीलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित आफ्नै सहकर्मी निरोज डंगोललाई पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थ्य उपचार गराइरहेका बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई सो बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित […]


भुकम्पपिडितका लागि घर अनुदान वितरणमा सक्षमको सहयोग

दोलाखाको सिँगटी नजिकैका गाविस लामिडाँडा र लादुखमा स्थायी घर अनुदान वितरण सुरु गरिएको छ । स्थानीय पिडितले तीन चरणमा दिने भनिएको अनुदानको पहिलो किस्ताको रकम लिन सुरु गरेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैँक र राष्ट्रिय वाणिज्य बैँकले आफ्ना शाखासहित बैँकिङ सेवामार्फत अनुदान वितरणमा राष्ट्रिय पुनर्निर्माण प्राधीकरण र स्थानीय सरकारी कार्यालयहरुलाई सहयोग पुर्याइरहेका छन् । यी […]