April 15th, 2016

सिटिजन्स बैंकको आयोजनामा फुटशल टुर्नामेन्ट

citizen bankसिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले ‘Second Citizens Interbank Futsal Tournament’ आयोजना गरेको छ । नेपाल अधिराज्य भरिका १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता २०७३ बैशाख ३ देखि ५ गते सम्म काठमाण्डौको कमलादि स्थिति युनिग्लोब कलेजमा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका विजेतालाई यस बैंकको आगामी वैशाख ७ गते बैंकको मुख्य कार्यालय कमलादिको प्रांगणमा आयोजित हुने नवौं वार्षिकोत्सवमा ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]