नेपालका लघुबित्त संस्थाहरुमा निस्कृय कर्जा बढ्नुको कारण र न्यूनिकरणका उपायहरु 

अर्जुन पोखरेल । मोहम्मद युनुस त्यस महान व्यक्तित्वको सुपरिचित नाम हो जसले साधारण जीवन विताउने स्वदेशी लुगा लगाउने र गरीब विपन्न परिवारको हितमा सदैव काम गर्ने संकल्प लिई लघुवित्त कार्यक्रम अर्थात ग्रामिण बैकिङ कार्यक्रमको प्रतिपादन गरि संचालन गरे । जसको नाम लघुवित्त संग परिचित जो कोहीलाई पनि नौलो नहोला । सन १९७४मा बांग्लादेशमा ठुलो भोकमरी परेको […]


बैंकिङ्ग व्यवसायमा गैंह्र कोषीय कारोवारको आवश्यकता एवं चुनौतीहरु

अर्जुन बहादुर कंडेल  गैंह्र कोषमा आधारीत व्यवसाय भन्नाले त्यस्तो कारोबारलाई बुझीन्छ जसमा बैंकले ग्राहकलाई प्रत्यक्ष रुपमा कोष उपलब्ध गराउदैन । बैंकले निश्चीत शुल्क तथा कमीशन लिएर ग्राहलाई सुबिधाहरु प्रदान गर्दछ र दायीत्व बुक गर्दछ । भविश्यमा कुनै पनि समयमा तीनीहरु बैंकको संभावीत दायीत्व हुन सक्ने कारणले  गैंह्र कोषमा आधारित सुविधाहरूलाई बैंकको कन्टीन्जेन्ट लायबीलीटी पनि भनिन्छ […]


बैंक / वित्तिय संस्थाहरुको मर्जर : अबस्था, प्रभाव र व्यबस्थापन

प्रकाश गुरुङ, बैंकर/ नेपालको बैकिङ्ग ईतिहास नियाल्दा वि.स. १९९४ साल कार्तिक महिनामा बिधिवत रुपमा राजा त्रिभुवनले उद्घाटन गरी अर्ध सरकारी बैंकको रुपमा नेपाल बैंक लिमिटेडको स्थापना भएको हो । प्रारम्भिक चरणमा नेपाल बैंक लिमिटेडको चुक्ता पुंजी रु ८९ लाख २० हजार बाट शुरु भएको थियो । नेपाल बैंकको स्थापना भई कारोबार सञ्चालन भएता पनि त्यस […]


लघुबित्त संस्थाका ग्राहकहरु किन हुन्छन् ‘ड्रप आउट’ ? यस्ता छन् कारणहरु

अर्जुन पोखरेल । साधारण शब्दमा जुन ब्यक्तिले बस्तु तथा सेवाको खरिद गर्दछ त्यस ब्यक्तिलाई बस्तु तथा सेवा बिक्रि गर्ने पक्षले ग्राहक भन्दछन् । साधारण पान पसल देखि बैंकिङ्ग क्षेत्रसम्म ग्राहक भन्ने शब्द अति महत्वपुर्ण हुन्छ । ग्रहक बिना कुनै पनि ब्यापार, ब्यबसाय र कल कारखानाको परिकल्पना पनि गर्न सकिदैन । त्यसैलेत ग्राहकलाई कतिले पाहुना, भगवान, […]


वित्तीय समावेशीकरणः उपलब्धी र चुनौतीहरु

अर्जुन बहादुर कँडेल, नेपाल बैंक लिमिटेड । वित्तीय सेवाहरूको पहुँच नपुगेका मानिसहरूसम्म सहज रूपमा उनीहरूले उपभोग गर्न सक्ने ढङ्गबाट वित्तीय सेवाहरू पुर्याउनु नै वित्तीय समावेशीकरण हो । सामाजिक, आर्थिक र भौगोलिक रूपले पछाडि परेका मानिसहरूको वित्तीय चेतनाको स्तरमा वृद्धि गर्दै वित्तीय सेवाहरूको पहुँच आम मानिसहरूमा पुर्याउनु नै वित्तीय समावेशीकरणको मुख्य ध्येय हो । विपन्न तथा […]


‘बीमा अभिकर्तालाई तालिम पुगेन, फोर्स बीमाको अवस्था’

रमेश कुमार भट्टराई । नेपालमा बीमाको अवधारणाको सुरुवात २००४ सालमा नेपाल बैंकको भगिनी संस्थाको रुपमा नेपाल इन्स्योरेन्सको स्थापनासँगै भएको हो । नेपालमा विगतको दिनहरुमा बीमाको पहुँच र आकर्षण बढ्न नसक्नुको कारण भनेको नेपालीहरुको आर्थिक अवस्था कमजोर हुनु नै हो । अधिकतम नेपालीहरुको जीवन निर्वाह गरेर वचत गर्न सक्ने अवस्था थिएन । अर्को कारण भनेको जनचेतनाको […]


नेपालमा बैंकिङ्ग क्षेत्रका चुनौती र संभावनाहरु

-अर्जुन बहादुर कँडेल वि.सं. १९९४ सालमा कार्तिक ३० गते नेपाल बैङ्क कानून तयार गरी जुद्ध शम्शेरले १ करोड ८ लाख ४२ हजार चुक्ता पूँजी भएको नेपाल बैङ्कको स्थापना गरे । यस बैङ्कको स्थापनाबाट नै नेपालमा आधुनिक बैङ्किङ प्रणालीको सुरूवात भएको हो । देशमा केन्द्रीय बैंक समेत नभएको तत्कालीन अवस्थामा यस बैङ्कले केन्द्रीय बैंकको भूमिका समेत […]


वित्तीय साक्षरता अभिवृद्धिका कारण आर्थिक क्रियाकलापमा वृद्धि

डा. चिरंजीबि नेपाल । पछिल्लो समय वित्तीय पहुँच निकै बढेको अवस्था छ । हालै राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले वित्तीय पहुँच ६१ प्रतिशत पुगेको देखाएको छ । अघिल्लो अध्ययनअनुसार ४० प्रतिशतमा मात्रै वित्तीय पहुँच पुगेको थियो । अहिले बैंक तथा वित्तीय संस्थामा आवद्ध भएर व्यवसाय गर्ने नयाँ युवा जनशक्तिहरु प्रशस्त रुपमा बढेका छन् […]


“किन चौतर्फि घेराबन्दीमा पारिदैछ लघुवित्तलाई ”?

अर्जुन प्रसाद पोखरेल १९९४ सालदेखि नेपाल बैंकबाट बैंकिङ ईतिहास सुरु भएको हो । २०७६ असार मसान्तसम्म आईपुग्दा २८ वाणिज्य बैंक, २९ बिकास बैंक, २३ वित्त कम्पनी र ९० लघुवित्त संस्थाका गरी ५ हजार ५७ शाखाद्धारा वित्तीय कार्यक्रम सञ्चालनमा छन् । ४० को दशकमा सुरु भएको आर्थिक उदारीकरणसंगै निजी लगानीका बैंक तथा वित्तिय संस्थाहरु तीव्र रुपमा […]


अर्थतन्त्रको सवलीकरणमा वित्तीय नीति र मौद्रिक नीति

अर्जुन बहादुर कंँडेल सरकारले अर्थतन्त्रको सवलीकरण गर्नको लागि अंगिकार गर्ने निति नै आर्थिक नीति हो । यसलाई समष्टिगत आर्थिक नीति पनि भनिन्छ जसले समष्टिगत आर्थिक व्यवस्थापन गर्दछ । आर्थिक विकासको माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिकनीतिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सरकारको आर्थिक निति अन्तर्गत कर निर्धारण पद्धती, सरकारी वजेट, मुद्रा आपूर्ति र व्याजदर साथै श्रम […]