Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चीनले अप्रत्याशित रूपमा रिजर्भ रिपो दर घटायो

२०७६ चैत्र १८ गते

बैंकिङ खबर । चीनको बैंकले अप्रत्याशित रूपमा रिभर्स रिपो दर घटाएको छ । सोमबार खरीद सम्झौता दर २० आधार बिन्दुले घटाएको हो ।  कोरोना भाइरसको महामारीले तहसनहस भएको अर्थतन्त्रलाई राहत दिन ‘पिपुल्स बैंक अफ चाइना’ ले यस्तो निर्णय गरेको हो ।

पीपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफ्नो वेबसाइट मार्फत आरआरआर २.४%  बाट घटाएर २.२ % मा झारेको बताएको छ तर यस कदमको कारण भने बताएको छैन ।

Ad