March 30th, 2020

भारतमा आजबाट देशभरीको बैंकिङ शाखा खुल्ने


बैंकिङ खबर । कोरोना भाइरसको संकटसँग जुध्दै भएपनि आज भारतको देशभरीकै शाखा खुल्ने भएको छ । कर्मचारीहरुको तलब र पेंशनलाई लिएर कामको दवाब बढेपछि यस्तो फैसला गरीएको हो । वित्तीय सेवा विभागले बैंकहरुलाई ट्रान्जेक्सनमा कुनै पनि प्रकारको समस्या नआओस् भन्नका खातिर सबै बैंकिङ च्यानल सूचारु राख्न निर्देशन दिएको हो । तर समय भने विहान १० बजे देखि २ बजेसम्मका लागि मात्र तोकिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]