Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आइतबारदेखि तीन नयाँ क्लियरिङ बैंक सञ्चालनमा आउँदै

२०७४ असार १६ गते

आइतबारदेखि तीन नयाँ क्लियरिङ बैंक संचालनमा आउने भएका छन् । नेपाल स्टक एक्सचेन्जबाट क्लियरिङ बैंकको काम गर्ने अनुमति पाएका नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंक आइतबारदेखि सञ्चालनमा आउन लागेका हुन् । यीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको रुपमा छनोट गरिएको जनाईएको छ । यससँगै अब नेपालमा क्लियरिङ बैंकको संख्या चार पुगेको छ ।


 

Ad