Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

 ज्योति विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

२०७४ बैशाख ६ गते

ज्योति विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले हकप्रद निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई निुयुक्त गरेको छ । 
निक्षेप तथा कर्जा सेवाका साथै ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ । बैंकले हाल २९ वटा शाखा संजाल, एउटा एक्स्टेन्सन काउन्टर र ११ वटा एटिएम मार्फत कारोबार सञ्चालन गर्दै आएको छ ।