Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले दिए उम्मेदवारी 

admin २०७३ चैत्र ६ गते
सेयर:

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । हाल उनी एसोसिएटतर्फका उपाध्यक्ष रहेका छन् ।

गोल्छाले पदाधिकारी टिम सहित उम्मेद्वारी घोषणा गरेका हुन् । गोल्छाको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा चन्द्र ढकाल, बस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।