Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंक ‘सहायक निर्देशक’को परीक्षा बैशाख ९ गते हुने

२०७३ चैत्र ३ गते

नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदका लागि दरखास्त दिनेहरुको परीक्षा बैशाख ९ गते विहान ८ बजे हुने भएको छ । परीक्षाको प्रवेशपत्र चैत्र १ गतेदेखि राष्ट्र बैंकअन्तर्गत जनशक्ति व्यवस्थापन विभागबाट वितरण भइरहेको छ । राष्ट्र बैंकले गत पुस १७ गते सार्वजनिक विज्ञापनमार्फत १० जना सहायक निर्देशक (अधिकृत तृतीय) माग गरेको थियो ।