Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकको शाखा रहित बैंकिङ सेवा रुकुमका ४ स्थानमा

२०७३ माघ १९ गते

प्रभु बैंकले UK AID “सक्षम” को सहकार्यमा रुकुममा ४ वटा स्थान रन्मामैकोट,तकसेरा,काक्री र नायगाड प्वाङमा शाखा रहित वैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । रुकुम शाखाबाट शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।