Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समिति अध्यक्षमा तीन जनाको नाम सिफारीस

admin २०७३ पुष १२ गते
सेयर:

अर्थ मन्त्रालयले बीमा समिति अध्यक्षमा तीन जनाको नाम सिफारीस गरेको छ । जस  अनुसार डा. रवीन्द्र घिमिरे, रमेश कुमार भट्टराई र चिरञ्जीवी चापागाईंको नाम मन्त्रालयले सिफारीस गरेको हो । यी नामहरु मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरि मन्त्री परिषद बैठकले एकजनालाई बीमा समितिको अध्यक्षमा मनोनयन गर्नेछ । समितिका अध्यक्ष डा. फत्तबहादुर केसीको अवधि सकिएपछि पुस ७ गतेदेखि समिति नेतृत्वविहीन छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।