Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
वित्तीय साक्षरता

वित्तीय सेवा प्रदायकको छनौट गर्दा यी कुरामा ध्यान दिऔं

२०८० बैशाख ८ गते

(१) आफू बसेको ठाउँमा कुन चाहिँ वित्तीय सेवा प्रदायक उपलब्ध छ होला त भनेर बुझ्नुपर्छ ।
(२) त्यो वित्तीय सेवा औपचारिक हो वा हैन ?
(३) तिनीहरूको समाजमा राम्रो प्रतिष्ठा छ कि छैन ?
(४) के त्यहाँ तपाईंको धन सुरक्षित हुन्छ ?
(५) तिनीहरूले के कस्ता वित्तीय सेवाहरू उपलब्ध गराउँछन् ?
(६) वित्तीय सेवा उपलब्ध गराउने संस्थाको प्रक्रिया सरल छ ?
(७) बैंक–वित्तीय संस्थाका कर्मचारीसँग तपाईंको मित्रवत् सम्बन्ध हुन सक्छ ?
(८) उपलब्ध वित्तीय सेवा तपाईंको आवश्यकतासँग मेल खान्छ ?