Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

जापनिज येन २४ वर्षयताकै सस्तो

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/ जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्नेछ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो।

१० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ। त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ पाँच पैसा तिनुपर्ने भएको छ।