नेरुडे लघुवित्तमा जागीर खुल्यो नेरुडे लघुवित्त विकास बैंकले वरिष्ठ उत्प्रेरक पदका लागि द्धितीय र तृतीय श्रेणीमा कर्मचारी माग गरेको छ । बैंकले निकट भविष्यमा विस्तार गर्न लागेका शाखाहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।