Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिरमिरे माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७३ आश्विन १८ गते

मिरमिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रबन्धक पदका लागि एक जना कर्मचारी माग गरेको छ । संस्थाले २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको अनुभवी नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो ।

mirmire