२०७३ आश्विन १३ गते

नेपाल सेवा लघुवित्तमा जागीर खुल्यो

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका लागि केही संख्यामा अधिकृत, फिल्ड सहायक र प्रशिक्षार्थी सहायक पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो । 

nepal-sewa-laghubitta nepal-sewa