Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्ँजीवृद्धिमा किसान माइक्रोफाइनान्स : ६१ प्रतिशत बोनसपछि ३९ प्रतिशत हकप्रद सेयर

admin २०७३ आश्विन ४ गते
सेयर:

kishanकिसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई आकर्षक बोनस प्रस्ताव गरेको छ । कम्पनीले ६१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको ७४ औँ बैठकले उक्त प्रस्ताव अघि सारेको हो । 

साथै, समितिले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ३९ प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने प्रस्ताव अघि सारेको बताइएको छ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।