Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिद्धार्थ बैंकमा जागीर खुल्यो, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

admin २०७३ आश्विन ५ गते
सेयर:

siddarthaसिद्धार्थ बैंक लिमिटेडले आफ्ना राजधानीभित्र र बाहिरका मुलुकभर छरिएर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । बैंकले कमर्स या मेनेजमेन्टमा कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित स्नातक उतीर्ण गरेको र २६ वर्ष ननाघेको, कम्युटरसम्बन्धि ज्ञान भएको, अंग्रजी र नेपाली भाषा बोलाई र लेखाईमा दक्ष र बैंकको कुनै पनि शाखामा काम गर्न तयार उम्मेदवारलाई असोज १५ गतेभित्रमा आवेदन दिइसक्न बैंकले आह्वान गरेको छ ।   

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।