कृषि विकास बैंकमा जागिर खानेको अन्तिम नतिजा प्रकाशित
admin २०७३ भाद्र १८ गते
सेयर:
कृषि विकास बैंकले रिक्त पदमा खुल्ला तथा समावेशी तर्फ लिएको परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये सफल हुनेको अन्तिम नामावली प्रकाशन गरेको छ । हेर्नुहोस् को को भए उत्तिर्ण :