Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मन्जुश्री फाइनान्समा रोजगारीको अबसर, प्लस टु उत्तिर्णले आवेदन दिन सक्ने

२०७७ असार १७ गते

 

बैंकिङ खबर । मन्जुश्री फाइनान्सले केही कर्मचारी माग गरेको छ । उक्त फाइनान्स कम्पनीले प्लस टु उत्तिर्ण गरेका व्यक्तिहरु माग गरेको हो । काम गर्नका लागि जुनसुकै उमेर समुहले पनि आवेदन दिन सक्नेछन् ।