Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतीय रुपैयाँमा लगातार गिरावट

२०७३ जेष्ठ ११ गते

icभारतीय रुपैयाँमा नौ दिनदेखिको लगातार गिरावट जारी छ । मंगलबारको शुरुवाती कारोबारमा डलरको तुलनामा भारु १८ पैसाभन्दा घटेर अढाई महिनायताकै न्यून ६७.६७ मा आएको छ । विदेशी मुद्रा कारोबार गर्ने व्यवसायीहरुका अनुसार आयात र बैंकको अझै माग भएकाले अरु मुद्राको तुलनामा डलरको भाउ तिब्र रुपले बढिरहेको हो । भारु सोमबार पाँच पैसा तल झरेर ६७.४९ भएको थियो ।