बैंकिङ खबर । नेपाल बंगलादेश बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्च मेनेजर र एसिस्टेन्ट मेनेजर मागेको हो । मेनेजमेन्ट ट्रेनी र चार्टर्ड एकाउन्टेन्टका लागि अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ अप्रिल अर्थात वैशाख १६ गतेभित्रमा आवेदन दिन आह्वान गरिएको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।