Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भोलि शनिबार सबै बैंकहरु खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन

२०७४ पुष २८ गते

बैंकिङ खबर / लगातार बिदा परेपछि पुस मसान्तको समयमा नेपाल राष्ट्र बैंकले पुस २९ गते शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ला गर्न निर्देशन दिएको छ ।  २९ गते शनिबार विदाको दिन पनि बैंक खुला गर्न बैंक वित्त तथा नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।  राष्ट्र बैंकले असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार परेमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्दै आएको छ । 

Ad