Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकका ग्राहक सदस्यलाई गाई तथा भैँसीपालन तालिम

२०७४ मंसिर ८ गते

काठमाडौँको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई तीन दिने गाई तथा भैंसीपालन तालिम प्रदान गरेको छ । कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म महोत्तरी जिल्लाको गौशालामा संचालित तालिममा गौशाला, जलेश्वर र औरही शाखाहरुका २३ जना ग्राहक सदस्यहरुको सहभागीता रहेको थियो ।