Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागबेली लघुवित्तमा जागीर खुल्यो

२०७४ कार्तिक १५ गते

नागबेली लघुवित्त विकास बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक जना प्रबन्धक, केही संख्यामा सहायक अधिकृत र केही संख्यामा सहायक प्रशिक्षार्थी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ३० गतेभित्रमा आवेदन दिन आह्वान गरिएको छ ।