Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुडामणि शर्मा सबैभन्दा बढी भ्रष्ट, ५० अर्ब भ्रष्ट्राचारको अनुमान, अनुसन्धान गर्न १ महिना लाग्ने

२०७४ जेष्ठ २९ गते

पैसा भ्रष्ट्राचार गर्ने पनि त सिमा हुन्छ ।  सबैलाई आश्चर्य लाग्नेगरी चुडामणि शर्माले सबैभन्दा बढी रकम भ्रष्ट्राचार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनका सबै फाइन हेर्दा ५० अर्ब भ्रष्ट्राचार गरेको भेटिने आयोगका एक अधिकारीले बताएका छन् । उनका अनुसार हजार फाइल हेर्न बाँकी छ । ८७ फाइल हेर्दा २१ अर्ब हिसाब मिलेको छैन । यही गतिमा फाइल अघि बढे खर्ब पुग्न सक्छ । उनका सबै फाइन हेर्दा कम्तिमा ५० अर्ब भ्रष्ट्राचार गरेको भेटिने आयोगका एक अधिकारीले बताएका छन् । उनका अनुसार हजार फाइल हेर्न बाँकी छ । ८७ फाइल हेर्दा २१ अर्ब हिसाब मिलेको छैन । यही गतिमा फाइल अघि बढे खर्ब पुग्न सक्छ । रिपोर्ट अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको भेटियो । ४० अर्ब ८३ करोडको फछर्यौटको निर्णय गर्दा २१ अर्ब रुपैयाँ राज्यलाई ठगी गरेको देखियो । आयोगका अनुसार सबै फाइल अध्ययन गर्न करिव एक महिना लाग्नेछ । अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानमा यति ठूलो आर्थिक घोटला भएको यो पहिलो काण्ड हो । आयोगले १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान सकेको छ, अरु बाँकी छन् ।  

Ad