Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

३४ बैंकलाई आस्वाको स्वीकृति, १७६१ शाखाबाट सेवा पाइने

२०७३ माघ ८ गते

धितोपत्र बोर्डले ३४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणाली लागु गर्न अनुमति दिएको छ । बोर्डले स्विकृती दिएका ३४ बैंक तथा वित्तीय संस्थाहरुले आस्वा प्रणालीबाट सेयर आवेदन संकलन गर्न पाउने छन् । बोर्डले ७३ जिल्लामा रहेका एक हजार सात सय ६१ शाखाबाट आवेदन गर्न सक्ने छन् ।