Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिटिजन्स बैंकले पायो धितोपत्र दरखास्त संकलन अनुमति

२०७३ पुष १२ गते
सेयर:

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने कार्य २०७३ माघ १ गतेदेखि लागू गर्ने जनाएको छ ।