Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

नेपाल एसबिआई बैंकले पायो मर्चेन्ट बैंकर सञ्चालनको अनुमती

२०७३ मंसिर २४ गते

nepal-sbi-bankनेपाल एसबिआई बैंकले मर्चेण्ट बैंकर सञ्चालनको अनुमती पाएको छ । एसबिआई बैंककोे शतप्रतिशत लगानी रहने नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड संचालन गर्न धितोपत्र बोर्डले शुक्रबार अनुमति दिएको हो । यो कम्पनी एसबिआई बैंकको सहायक कम्पनीको रुपमा रहने बताइएको छ । कम्पनीको चुक्तापूँजी दश करोड रुपैयाँ रहेको छ ।