Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारु नयाँ नोटमााथि राष्ट्र बैंकले लगायो प्रतिबन्ध

२०७३ मंसिर ९ गते

ic-2000नेपाल राष्ट्र बैंकले नयाँ भारु २ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाएको छ । १ हजार र ५ सय दरका नोट बन्द गरेर भारतले २ हजार र ५ सय दरका नयाँ नोट प्रचलनमा ल्याएकोमा राष्ट्र बैंकले सो दरका नोटहरु नेपालमा तत्काल नचल्ने बताएको हो । भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तर्गत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि उक्त दरका नयाँ नोट प्रचलनमा ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, फेमा नोटिफिकेशन जारी गर्नुअघि नै प्रचलनमा ल्याइएका नोटहरु अवैध मानिनेछन् ।