२०७३ कार्तिक १२ गते

सामाजिक सुरक्षाभत्ता लिन स्याङजाका बैंकमा खचाखच (फोटोकथा)

स्याङ्जाका बैंकहरु यतिबेला निकै व्यस्त देखिन्छन् । सामाजिक सुरक्षाभत्ता लिनेको चापले गर्दा बैंक वरिपरि खचाखच भीड हुने गरेको छ । सरकारले सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीबाटै दिने घोषणा गरेपछि बैंकहरुमा सुरक्षाभत्ता लिनेको भीड लागेको हो । यसैबीच बैंकिङ खबर डट कमका लागि नवराज कुँवरले स्याङ्जाका बैंकहरुमा सुरक्षाभत्ता लिनेको भीडलाई केही तस्बीरमा कैद गरेका छन् :

line-1 line-2 line-6 line-7 line-9 line-10 line-12 line-13 line-14 line-16 line