प्रभु मनि ट्रान्सफरले प्रभु लक्की सेभेन तेस्रो र चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ । तेस्रो र चौथो हप्तामा ५२/५२ जना गरी कुल १०४ जना विजेता घोषित भएका छन् । जसमध्ये, हरेक हप्ता एक जनाले टीभी, एक जनाले मोबाइल, एक जानले डिसहोम र बाँकीले रिचार्ज कार्ड जितेका छन् ।
प्रभु लक्की सेभेन तेस्रो हप्ताका विजेताको नामावली यसप्रकार छ :
प्रभु लक्की सेभेन चौथो हप्ताका विजेताको नामावली यसप्रकार छ :





