Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नक्कली नोट छाप्ने मेसिनसहित, दुई जना पक्राउ 

२०७३ आश्विन २८ गते

face-money-1

नक्कली नोट छाप्ने मेसीन सहित रुकुममा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोतामकोट गाविस ९ घर भइ हाल मुसीकोट नगरपालीका १ निबासी ३४ बर्षका जुनबहादुर बोहरा र झुलाघाट गाविस ६ निबासी १९ बर्षका खिम देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अंगुर जीसीले जानकारी दिएका छन् ।