
बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारी खुलेको छ । कम्पनीले बुटवल शाखाको लागि आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपरका लागि केही, नेटवर्क एण्ड सिस्टमका लागि केही, डिजिटल बिजनेस डिपार्टमेन्टका लागि केही र इन्फरमेशन सेक्युरिटी एनालाईसिस्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको वेवसाईट मार्फत मंसिर ९ गतेभित्र बैंकिङ्ग समयमा आवेदन दिन सक्नेछन् ।




